You are viewing the translated version of (नियम ४ को उपनियम (२) संग सम्बन्धित).
Schedule 2
(नियम ४ को उपनियम (२) संग सम्बन्धित)
अनुसूची – २
(नियम ४ को उपनियम (२) संग सम्बन्धित)
नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
नापी विभाग
………………..नं. नापी गोश्वारा
……………..नं. नापी टोलीबाट प्रकाशन गरिएको सूचना
मिति …………………देखि ………………गाउँं विकास समिति/नगरपालिका वडा नं. ……….को नाप नक्सा गर्दा जग्गाधनीहरू वा संधियारहरूले देखाए बमोजिम नाप नक्सा भई देहायका व्यक्तिहरूको नामको देहाय बमोजिमका कित्ताहरू यस नापी टोलीबाट नापी भए अनुसार जग्गाधनी र मोहीको नामावली प्रकाशित गरिएको छ । उक्त नामावलीमा कसैको चित्त नबुझेमा यस टोलीमा सात दिन भित्र लिखित निवेदन गर्नु होला । अन्यथा यसै अनुसार जग्गा दर्ता गरिनेछ ।